सुशासनका मुख्य आधारहरू (Dimensions):
- राजनीतिक प्रणालीमा: लोकतान्त्रिक शासन व्यवस्था
- प्रशासकीय प्रणालीमा: जनउत्तरदायित्व र पारदर्शिता
- व्यवस्थापकीय प्रणालीमा: कुशल र नतिजामुखी व्यवस्थापन
- आर्थिक प्रणालीमा: खुल्ला, उदार र पारदर्शी आर्थिक गतिविधि
- नैतिक रूपमा: सदाचारिता, इमानदारिता र सदचरित्रता
- सामाजिक रूपमा: समतामूलक समाज निर्माण
- विकासको पक्षमा: नागरिक शिक्षा र चेतनाको विकास


0 Comments